Latest Articles

भारतले सडक बनाउदा नेपालीका घर डुबे

काठमाडौं, असार । भारतले बनाएको अग्लो सडकका कारण नेपालीका घर डुबानमा परेका छन् । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका हुन् । दक्षिणतर्फ सीमामा भारतले...

गाडीको तेल र मर्मतमै एकै वर्षमा साढे ४ अर्ब खर्च

काठमाण्डाै – सरकारी गाडीको दुरुपयोग भयो भन्ने चर्चा बेलाबेला भैरहन्छ । तर कहाँ र कसरी दुरुपयोग भए भन्ने कुरा चाहिँ कमै मात्र सार्वजनिक हुन्छन् । खोजी गर्दा चाहिँ सरकारले नै सरकारी गाडीको लगत राख्न नचाहेको र मर्मत तथा इन्धन...

नक्कली बीजक बनाएर अरबौँ राजस्व छल्ने व्यापारीलाई ३ अर्ब बिगो माग

काठमाण्डौ – नक्कली बीजक बनाएर राजस्व छली गर्ने सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराईसहित १५ जनाविरुद्ध झण्डै तीन अर्ब बिगो र दोब्बर जरिबाना माग गर्दैै राजस्व अनुसन्धान विभागले अदातलमा मुद्धा दायर गरेको छ । 

भट्टराईसहित १५...

गुठी विधेयकको बिरोधमा काठमाडौंमा उर्लियो मानवसागर

काठमाडौं, असार । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट...

भारतीय लगानीमा नेपालमा अफिम खेती हुने खुलासा !

काठमाडौं, असार । लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने कच्चा पदार्थ अफिमको खेती भारतीय लगानीमा नेपालमा हुने रहस्य खुलेको छ । भारतीय तस्करको लगानीमा नेपनलका पहाडी जिल्लामा अफिम खेती हुने गरेको रहस्य खुलेको हो ।

बुधबार...

ओली र देउवामा को पहिला बोल्ने विवादले संसद बैठक स्थगित

काठमाडौं,असार । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीभन्दा पहिला संसदीय...

लुटेरा समात्न राजधानीमा प्रहरीले चलायो गोली

काठमाडौं, जेठ । काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको हो ।

उनीसँगै रहेका चार जनालाई...

वैंक अफ एशिया प्रचार एकथरि व्यवहार अर्कोथरी

काठमाडौँ, जेठ । केहि मिडियाहरुलाई पकेटमा राखेर मात्र आफ्नो झुट लुक्दैन भन्ने यथार्थ एनआइसी एशिया बैंकको हकमा पुष्टी भएको छ । स्वीफ्ट प्रकरणमा जनताको पैसा हराउँदा पनि उक्त घटनालाई भित्र भित्रै लुकाउन खोजेको बैंकले साखा...

नेताको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियारबाटै गायब

काठमाडौं, जेठ– नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब भएको तथ्य सार्वजनिक भएको छ । बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश...

डेढ करोड खर्चमा ८६ लाख कमिशन

लहान, जेठ । प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ। प्रदेश सभाका सभामुखको संयोजकत्वमा गठित संसदीय अनुगमन विशेष समितिले गरेको छानबिनबाट भ्रष्टाचारको...