Latest Articles

काठमाडौं महानगरका प्रमुखलाई प्रधानमन्त्रीले भने “नडराउनु”

काठमाडौं, वैशाख । चार वर्ष अगाडि आजैका दिन अर्थात वैशाख १२ गते गएको निवासकारी भूकम्पनले करीव ९ हजार नागरिकको ज्यान गयो । हजारौ नेपालीहरु विस्थापित घरबार विहिन भए । अझै पनि भूकम्प पीडितहरुले घर निर्माण गर्न सकेका छैनन् । अझै पनि...

एनसेललाई २५ अर्ब नतिराउन चलखेल

काठमाडौं, वैशाख । सर्बोच्च अदालतको आदेश बमोजिम ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेल प्रालिका नाममा ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेपछि उक्त रकम नतिर्न एनसेलले सर्बोच्चमा मुद्दा हालेर अल्झाउन खोजेको छ ।
दरपीठ...

सार्वजनिक जग्गा मिच्ने कामपा ४ का वडा अध्यक्ष भन्छन् ‘जसले सक्छ उसैले प्रयोग गर्छ’

काठमाडौं, चैत्र । संघीय संरचनामा मुलुक गएपछि स्थानीय तहका प्रमुखको त कुरै छाडौं वडा अध्यक्ष समेत प्रधानमन्त्री भन्दा ठूला र चर्का कुरा गर्न थालेका छन् । पदको दुरुपयोग गर्दै राज्यको ढुकुटी दोहन गर्ने, सार्वजनिक जग्गा अतिक्रमण...

अवकाश हुँदै गर्दा दैनिक ३ लाख असुल्दै दुग्ध विकास संस्थानका प्रमुख

काठमाडौं, चैत्र । कहिले धूलो दूध त कहिले कोलिफार्म । कहिले दूधमा पानी मिसाएर खाने गरेको कमिशनले चर्चा पाउँदै आएको दुग्ध विकास संस्थान अहिले फेरि विवादमा आउन थालेको छ । लामो समयदेखि महाप्रवन्धक विहिन रहेको संस्थानमा...

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष नै गर्छन् गैरकानूनी धन्दा

काठमाडौं, चैत्र । व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्ने संस्थाका नेतृत्वकर्ताहरु नै गैरकानूनी धन्दामा सक्रिय छन् भन्ने कुराको पुष्टि नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष एवं नेपाल पोल्ट्रि महासंघका वरिष्ट उपाध्यक्ष...

दलित समुदायले चलाएको विद्यालय अलपत्र

बाजुरा, चैत । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले जानकारी दिए ।
दलित...

म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी, चैत । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण निर्माण गर्न थालिएको छ ।
सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाटमा मोटर चल्ने पक्की पुल...

महिलामा पाठेघरसम्बन्धी समस्या बढी

दाङ, २ चैत । महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजना गरेको निःशुल्क बृहत्...

ग्रिन हाउसमा ठगिँदै किसान, नक्कली काम गर्दै किसान एग्रिकल्चर

काठमाडौं, माघ । नेपालका कृषिको आधुनिकीकरणका नाममा किसानहरु कसरी ठगिंदै छन् भन्ने कुरा किसानलाई त थाहा छैन नै तर कमिशनका कारण सरकारी निकायहरु पनि मौन बसिरहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।
पछिल्लो समयमा इजरायली...

फनपार्क कमिशन काण्डका भ्रष्ट पूर्व मन्त्री सहित १४ जना विरुद्ध मुद्दा

काठमाडौं, माघ । समाज कल्याण परिषदले काठमाडौंको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भएको भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी...