Latest Articles

गिरिजाप्रसादले दिएको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले पूरा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कांग्रेसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनिएको राजनीतिक बेइमानीको आरोपप्रति असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन...

भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद

रुपन्देही । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही...

चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

हेटौंडा । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र...

कृषि अनुसन्धानमा नेपाल–कोरिया सहकार्य

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्षिण कोरियासँग प्रविधि विकासमा सहकार्य गर्ने भएको छ ।
दक्षिण कोरियाबाट आउनुभएका छोरोन काउन्टीका मेयर लिन हुयङ जोङसँग भएको छलफलबाट सो सहकार्य गर्ने कृषि मन्त्रालय अन्तर्गतको...

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल

काठमाडौँ । मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक÷दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो...

प्रदेशमा कतै मन्त्री बर्खास्त, कतै नवनियुक्त मन्त्रीको शपथ

काठमाडौँ । सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ । सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बनेका सरकारमा मन्त्री हटाउने र राजीनामा...

सिंहदरबारमा बिदाइ कार्यक्रम नसकिंदै, शपथ ग्रहणको तयारी

काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताए...

बागमतीमा कांग्रेसका छ मन्त्रीले धमाधम राजीनामा दिँदै

हेटौँडा । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।
१२ सदस्यीय मन्त्रिमण्डल रहेको यस प्रदेशमा कांग्रेसका छ जना मन्त्रीले आज बुधबार नै राजीनामा...

नापतौलमा ठगी गर्ने व्यवसायी कारबाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा...

सुनको मूल्यले आज पुन नयाँ रेकर्ड बनायो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजारमा कारोबार भएको सुनको...