Latest Articles

सरकार गठनको खेल, टुट्यो गठवन्धन

काठमाडौं । जनताका समस्या भन्दा पनि सत्ता जोगाउने खेलमा दलहरु लागेका कारण वर्तमान सरकारका गठवन्धन टुटेको छ । नयाँ सरकार बनाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठवन्धनको वैठक बसिरहेको छ । नयाँ गठवन्धनमा एमाले र...

पहिले विद्यार्थी खोज्नुपर्थ्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि ज्ञानकूप ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा...

एकै दिन सुनको मूल्य तोलामा २ हजार बढ्यो

काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारको...

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र

 दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताईन् ।
नेकपा माओवादी केन्द्र को सहिद सप्ताहका अवसरमा दाङको घोराही...

संक्रमणकालीन न्यायको विषयमा प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले...

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बुेहुला-बेहुलीको जन्ममिति अनिवार्य

त्रिवेणी । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ ।
वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य...

आज हल्कादेखि मध्यम वर्षा हुन सक्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा हुने छ । पश्चिमी वायुको प्रभावले आज देशभर बदली...

ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको...

‘कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले...

डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो

काठमाडौँ । दुग्ध विकास संस्थान डिडिसी ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ ।
डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा...