Latest Articles

कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।
कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं...

बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिन ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ ।
सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै...

अनलाइन हिंसा रोक्न साइबर सचेतना आवश्यक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको...

निषेधित क्षेत्र तोड्न पुगेका महतोमाथि प्रहरीको लछारपछार

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ।
महतोसहितका नेताहरू बुधबार काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न पुगेका...

जनशक्तिको अभावले भिडियो एक्स-रे सेवा ठप्प

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन ।
छत्रदेव गाउँपालिका २ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा...

बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्।
‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले...

छ जना ठेकेदारबाट छ करोड ५८ लाख असुल्दै सडक बोर्ड

काठमाडौँ । सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजस्व गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको...

सडक दूर्घटना हुने गरी पेटीलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । प्रहरीले सिंहदरबार आसपास हिँड्न पनि निषेध गरिएको छ । लघुवित्त पीडितहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा हिँड्न कडाइ गरिएको हो ।
सिंहदरबार आसपास अहिले फुटपाथमा...

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति

काठमाडौं । नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मङ्गलबार अन्तिम श्रद्धाञ्जलीका लागि...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान...