Latest Articles

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

काठमाडौँ । मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा साउन–माघ ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार...

ग्यारेजमा भएको विस्फोटमा परी दुईको मृत्यु, चारजना घाइते

काठकाडौं । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज कारखाना मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये...

किसानका लागि दुध उत्पादन मापदण्ड

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको...

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता

कञ्चनपुर। नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका...

बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएनः आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा।आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरिन् । उनले बजेटका...

लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान

काठमाडौं । पार्टी अध्यक्ष महन्थ ठाकुरसँगको लामो असन्तुष्ट रहेका लोसपाका नेता राजेन्द्र महतोले नयाँ अभियान घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै महतोले लोसपाबाट अलग्गिएर नयाँ अभियान घोषणा गरेको जानकारी दिएका हुन्...

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

काठमाडौं । अवसरको खोजी गर्दै विदेश जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विदेशिने गरेका छन् ।
यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय...

सुन तस्करीमा मुछिएका कलेज सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको ब्यूरोकी प्रमुख एआईजी...

डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

काठमाडौँ । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली...

संसदमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधिसभा संसद को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई...