Latest Articles

नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको...

बोक्सी आरोप कहिले सम्म ?

जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच , छ जना महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार...

लोकतन्त्रबिना आमसञ्चारमाध्यम बलियो बन्दैन

काठमाडौँ । लोकतन्त्र र उदार समाजवादी व्यवस्थाले दिएको अधिकार क्षेत्रभित्र रही सूचना प्रविधिको तीव्रतर विकासले आमसञ्चारका अनेकन माध्यमहरु आएका छन् । छापामाध्यमदेखि अत्याधुनिक इन्टरनेट सञ्जालसम्म आइपुग्दा आमसञ्चारका...

सामाजिक सञ्जालमा हल्ला गर्न जानेका मन्त्री किराँतीले भ्रष्टहरु सफा गर्लान् ?

काठमाडौं । अरुले जे गरेको छ त्यही गर्नु पर्ने परिपाटीमा देखिएका नेपालका नेताहरुमा पछिल्लो समय सुदन किराँती पनि पर्दछन् । सामाजिक सञ्जालमा विभिन्न खाले रमिता देखाउन उनी खप्पिस देखिएका छन् । काम गर्नेहरुले त काम सहित सामाजिक...

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् ।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले...

लुम्बिनी प्रदेशमा ३ दिनमा २२ को मृत्यु, रोकिएन सडक दुर्घटना

रुपन्देही । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो। १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए। जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान...

सुरक्षित आवासको पर्खाइमा शुक्लाफाँटाका मुक्त हलिया

कञ्चनपुर । डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाएका छन्।
आवास निर्माणबारे निर्णय नै भएको छैन भनेर उनलाई पटकपटक...

बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ। बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार...

सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता

जाजरकोट । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक हजार सात सय १२ योजनामा हालसम्म सात सय ३४ को मात्र सम्झौता गरेको छ । प्रदेशका १० जिल्लाको विवरणअनुसार डोल्पामा एक सय ५४ मध्ये २२ वटा योजनाको मात्र सम्झौता भएको छ...

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी

मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्र...