Latest Articles

अवैध रूपमा निर्माण गरिएका संरचनामा डोजर

काठमाडौँ । टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज...

कर्णाली खाद्यान्नको चरम अभावमा

जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
खाद्य व्यवस्था तथा व्यापार...

पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ...

नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ ।
सम्मेलन ४, ५ र ६ असोज, २०८१ मा प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा हुने भएको हो ।...

प्रजातन्त्र दिवसको अवसरमा पत्रकारले प्रवेश पाएनन्, क्यामरा डाउन

काठमाडौं । प्रजातन्त्र प्राप्तिका लागि कठिन अवस्थामा पनि आफूलाई सक्रिय तुल्याएका पत्रकारहरुलाई प्रजातन्त्र दिवस मनाउने स्थलमा प्रवेश रोक लगाईएको छ । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले राष्ट्रपति प्रधानमन्त्री, मन्त्री...

राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो,भरत उप्रेती

काठमाडौँ । विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन् ।
भ्रष्टाचार मुक्त नभएसम्म देश...

काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका तात्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख बराबर भ्रष्टाचारको मुद्दा दायर भएको छ । तात्कालिन अवस्थामा तामाङले काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत रहँदा...

पटक पटक विश्वासको मत बटुल्दै मधेसका मुख्यमन्त्री यादव

काठमाडौं । सत्ताका लागि गठवन्धन यो वा त्योसँग मिलेरै भएपनि गर्न सकिन्छ भन्ने उदाहरण नेपाली राजनीतिका लागि नौलो भने होइन । तर गठवन्धन होस् या नहोस् व्यक्ति वा राजनीतिक दलका सांसदहरुले मतदान गरिदिएपछि सत्ता टिकिनै रहन्छ भन्ने...

अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न सातवटै प्रदेशलाई निर्देशन

काठमाडौं । सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
केन्द्रका सचिव रामआधार साहको अध्यक्षतामा...

सुन तस्करी प्रकरण , जाँचबुझ आयोगको कामकारबाही सुरु

काठमाडौं । ६१ किलो सुन तस्करीको सम्बन्धमा गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ। गत आइतबार गठित जाँचबुझ आयोगले बुधबार पहिलो बैठक बसी विभिन्न निर्णयसमेत गरेको छ।
२ साउनमा त्रिभुवन विमानस्थलबाहिरबाट समातिएको ६१ किलो सुनको...