Latest Articles

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

४० बुँदे माग सहित राप्रपाले चरणवद्ध अन्दोलन घोषणा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग ४० बुँदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज...

तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा कपिलबस्तुका आठजना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन...

काठमाडौं महानगरको सूचनाले सात दिनभित्र खाली होला त ललिता निवास क्षेत्र

काठमाडौं । सवैभन्दा ठूलो सार्वजनिक जग्गा हिनामिना काण्डका रुपमा चर्चित ललिता निवास काण्डले अहिले बजार निकै तातेको छ । त्यसमा संलग्न राजनीतिज्ञ बाहेक कर्मचारीहरुलाई भने भ्रष्टाचार गरेको ठहर अदालतले गरिदिएको छ। कतिपयले भने...

खानेपानी आयोजनामा पाइपको विवाद बढ्यो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालल दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग...

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग

बेलबारी मोरङ । ८ फागुन पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू...

युवामा देखिएका अस्वाभाविक परिवर्तनप्रति अभिभावक चिन्तित

टीकापुर। बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ ।
अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ ।
समय बदलिँदो छ । समयसँगै...

जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ ।
अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्ध ठोस सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा...

लथालिङ्ग ठूला विकासे आयोजना प्रभावकारी बनाउन प्रतिबद्धता

दैलेख । जिल्लामा सञ्चालित लथालिङ्ग ठूला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु...