Latest Articles

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका ४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का...

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित

नुवाकोट। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी...

सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध...

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौं। नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ।
अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज...

अवैध सुन प्रकरणमा कृष्णबहादुर महरासहित तीन जनाको बयान

काठमाडौँ । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासहित एकै दिन तीन जनासँग बयान लिएको छ ।
आयोगले विद्युतीय चुरोट भेप मार्फत आएको सुन तस्करीबारे...

औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजतपत्र प्रदान

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार मकवानपुर, चितवन...

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ।
नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको...

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० लाई भव्यताका साथ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले...

के सकिएकै हो इतिहास अध्ययनको औचित्य?

काठमाडौँ । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय। हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरूको सङ्ख्या बढी छ। बढो...

ठगी अभियोगमा दुई जना प्रक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका ३ घर भएका सरोज यादव, नागेन्द्र...