Latest Articles

महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ ।
उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा...

सङ्घीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री...

सरकारी सुविधाको रकमबाट अक्षयकोष स्थापना

गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन।
विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र...

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो...

अरुण चौधरीसहित तीन जनालाई रिहा गर्न आदेश

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण  चौधरीसहित ३ जनालाई रिहा गर्ने तयारी गरेको छ।
काठमाडौं जिल्ला अदालतको...

आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ ।
प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा...

निगमद्वारा जहाज भाडामा लिन बोलपत्र आह्वान

काठमाडौं। नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा...

काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्कैठेक्का

जाजरकोट । प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ ।
नलगाड...

म्याद गुज्रेका सामान विक्रि वितरण गर्ने खाद्य उद्योगमा सिल

काठमाडौँ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।
काठमाडौं उपत्यका...

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर लागेको पुष्टि भएको छ । बकिङ्‍घम दरबारले राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर रोग लागेको र उपचारका लागि सार्वजनिक जिम्मेवारीबाट अलग रहने जानकारी दिएको छ ।
सन् २०२२ को...