Latest Articles

बढ्दै छ सडक दुर्घटना, सुरक्षामा कानुनकै अभाव

काठमाडौँ । सडक सुधार तथा यातायात क्षेत्रको रूपान्तरण गरी यात्रुको जिउधनको सुरक्षार्थ सुझाव दिन बनेका अधिकांश उच्चस्तरीय प्रतिवेदनमा कानुनकै अभाव देखाउने गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित पछिल्लो...

प्रधानाध्यापक नै ठगी आरोपमा पक्राउ

काठमाडौं । प्रधानाध्यापक ठगीको आरोपमा पक्राउ परे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर लाहानको एक विद्यालयका प्रधानाध्यपकलाई भने ठगीका आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक...

पूर्वमन्त्री बुढाथोकीको निधन

झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका बुढाथोकीको...

आज हल्का हिमपातको सम्भावना

 
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको भएपनि पानी पर्ने सम्भावना भने छैन । उच्च...

गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यताले देश छियाछिया

काठमाडौँ  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै...

नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान

काठमाडौं । काठमाडौं नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा...

धरहराको नि:शुल्क पार्किङ प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न...

भ्रष्टाचारमा डामिएकादेखि बुरुण्डीको स्मार्ट फोनमा काम गर्नेसम्म प्राधिकरणको अध्यक्ष बन्ने दौडमा

काठमाडौं । लोकगायक पशुपति शर्माले गायको गीत जस्तै वन्दै गएको छ नेपालको नेतृत्वमा पुग्ने र पुग्न चाहनेहरुको अवस्था । दुरसञ्चारको नियमन गर्ने र नीतिगत एवं अदृश्य भ्रष्टाचारको अखडाका रुपमा रहेको दूरसञ्चार प्राधिकरण विगतदेखि...

जुम्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला । आज बिहानदेखि जुम्लामा फेरि पनि हिमपात परेको छ । अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो ।
बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको साथै चिसोले सरकारी...

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा महानगरको डोजर

काठमाडौं । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको...