Latest Articles

प्राविधिक जनशक्ति नहुँदा जग्गा नापजाँचमा ढिलाइ

कैलाली । कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति नहुदा नापजाँचमा समस्या आएको छ।
कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच...

नक्कली भ्याट बिल प्रकरण, पटक पटक दोषी ठहर भाटभटेनी

काठमाडौं । नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले सफाइ दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र...

सञ्चार क्षेत्रको कानुन पुनर्संरचना गरिँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताएकी छन्।
बुधबार आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री...

सरकार हेटौँडा कपडा उद्योग संचालन गर्ने तयारी

काठमाडौं । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल...

भाइरल ज्वरोका कारण विद्यालय बन्द

खोटाङ । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द...

सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु

काठमाडौ । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा...

शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्ने प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई...

नेपालमा चिनियाँ शैलीमा विकास गर्न सुझाव

काठमाडौं  । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीअन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताएकी छन् ।
उनले दुवै...

रोेकिएन भ्रष्टाचार,नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै

काठमाडौँ ।  नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क सीपीआई रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १००...

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मान दिवस

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका...