Latest Articles

गभर्नर अधिकारी विरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमान्डौँ । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।
उनीविरूद्ध परेको रिटको पेशी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा...

साहुसँग महानिर्देशक नजिक हुँदा गुणस्तरहीन ध्यू तेल खान उपभोक्ता बाध्य

काठमाडौं । गुणस्तरहीन ध्यू तथा तेल उद्योगका साहुहरुसँग कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यको नजिकिएको सम्वन्ध अहिले सिंहदरबार मात्र होइन प्रदेश...

६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं : कुलमान घिसिङ

काठमाडौं । नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमशस् काट्दै जाने चेतावनी दिएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै निर्देशक घिसिङले...

सन्दीप विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला आउने सम्भावना

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि...

भोजपुरमा निर्माणाधीन पक्की पुल भत्कियो

भोजपुर ।  भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भत्किएको छ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।
‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो। पुल...

भारतीयसहित चार निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमान्डौँ । एक भारतीयसहित चार निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा पर्वतबाट...

सहकारी ठगीमा ३० करोड बिगो भराउने आदेश

बाँके। नेपालगन्जमा बहुचर्चित सहकारी ठगी प्रकरणको रूपमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको मुद्दामा बाँके जिल्ला अदालतले ३० करोड बिगो सहितको कसुर कायम आदेश जारी गरेको छ । मुद्दा दर्ता भएका मध्ये...

मिटरब्याजीले अदालतमै कुटेपछि पीडितले प्रहरी कार्यालयमा दिए रातभर धर्ना

काठमाडौं । मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरुले धर्ना दिएका छन् ।
विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी...

प्रचण्ड सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कद

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा...

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

काठमाडौँ । संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाले सरकारलाई सुझाव दिएको छ। अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न मोर्चाले सुझाव दिएको हो ।
बुधबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...