Latest Articles

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मृत फेला, तस्करले मारेको आसङ्का

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मृत फेला परेका छन । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी...

नेपाल युएईसित ४–० गोलअन्तरले पराजित

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स युएईसित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
युएईका लागि कप्तान अली...

 भूकम्पबाट प्रभावितहरुलाई युरोपेली सङ्घ इयूले २८ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । युरोपेली सङ्घ इयूले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
इयूले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
आवास, खानेपानी, सरसफाइमा पहुँच...

जुवातास खेलेको अभियोगमा रु ३४ लाख भन्दा बढि नगद सहित प्रहरीले गर्यो १ सय ६५ जनालाई पक्राउ

काठमाडौं । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १ सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरूका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र...

उत्तरी चीनको कोइला खानीको कम्पनीमा आगलागि, मृत्यु हुनेको सङ्ख्या २६ जना पुग्यो

काठमाडौं । उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको...

वाणिज्य बैङ्कहरूले घटाए निक्षेप ब्याजदर , कसको ब्याजदर कति

काठमाडौं । मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम तरलता थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन्...

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाको खराब प्रदर्शन

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।
भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनु अघिसम्म १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ...

उपत्यकाभरी ३७ चोरीका घटना, १ करोड बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंपछिका २० दिनमा करिब १ करोड रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३...

आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन पुननिर्माण हुँदै

 
काठमाडौं । भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण...

महिला टि -२० शृङ्खलाअन्तर्गत आज नेपाल हङकङसँग पराजित

 
काठमाडौँ । चार देश सम्मिलित टि २० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले...