Latest Articles

Tricks of Beauty for European Females

The extraordinary beauty of European females is well known throughout the world. The perfect setting for that breathtaking sight that has inspired women like Kim Kardashian and Marilyn Monroe is their substantial cheekbones and expressive vision. The fact that these stunning female hardly ever apply little eyeliner to achieve their flawless natural appearance is astounding, though. Alternatively, they rely on a variety romanian brides of wonder-working natural beauty additives that are typically items that most people already have in their own houses.
A typical visual is unquestionably the...

काठमाडौंका विभिन्न क्षेत्रहरुमा छठ पूजाको लागि धुमधामसँग तयारी गरिदैँ

 
काठमाडौँ । राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमति, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । शनिबारसम्म छठ पूजाका सम्पूर्ण तयारी...

विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत नेपाल आज यूएईसँग खेल्ने

काठमाडौं। विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ ।...

महिला टि–२० सिरिजअन्तर्गत नेपाल आज हङकङसँग खेल्ने

काठमाडौँ। चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार...

भोलि भाइटीका लगाइँदै, टीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाहीको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही गर्ने...

नेपाल एयरलाइन्सको जहाजको अर्को इन्जिनमा समस्या आउँदा जहाज अझैँ सिमकोट विमानस्थलमै

काठमाडौं । एउटा इन्जिनमा समस्या देखिएर सिमकोट विमानस्थलमै रोकिएको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजको अर्को इन्जिनमा पनि उस्तै समस्या देखिएको छ । काठमाडौंबाट आइपुगेको प्राविधिकको टोलीले जहाजमा चेकजाँच गर्दा चिसोका कारण सो...

एसियाली विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भोलि यूएईको सामना गर्ने

काठमाडौं । नेपालले बिहीबार एसियाली विश्वकप छनोटको दोस्रो चरणम यूएईको सामना गर्नेछ ।
पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २(१ ले विजयी रह्यो । नेपालले...

जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु

काठमाडौं । जनकपुर जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।
धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले...

सहकार्य र एकताका साथ राष्ट्रको समृद्विमा नेपाल संवतको भुमिका महत्वपूर्ण रहेको छ : प्रधानमन्त्री प्रचण्ड

 
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।
नेपालको मौलिक संवत्...