Latest Articles

सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्न नेपाल सम्वत बलियो आधार भएको छ । प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्दै सामाजिक न्याय, समानता, स्वतन्त्रता र समृद्धिको यात्रालाई बलियो बनाएको बताउनुभएको छ ।
नेपाल सम्वत ११ सय ४४ को अवसरमा आज...

देशभर लक्ष्मी पूजाका दिन गतवर्ष भन्दा बढि विद्युत माग भएको अभिलेख : नेपाल विद्युत प्राधिकरण

 
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा एक सय ३३ मेगावाटले...

देशभर तिहारको रमझम, भुकम्प पिडितको तिहार खुला आकाशमुनि चिसो सिरेठोमा

काठमान्डौं । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र...

भूकम्पमा परि घाइते भएका ४८ बिरामी भेरी अस्पतालबाट निको भएर घर फर्किए

काठमाडौं । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।
अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत...

आज देशभर विविध कार्यक्रमका साथ नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा मनाइँदै

काठमाडौँ। नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने
गरेका छन् ।
राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल...

आज गोवर्द्धन पर्वत र गोरुको पुजाआज गरी धुमधासँग मनाइँदै

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने...

मौलिक सम्वत नेपाल सम्वत ११४४ भव्य रुपमा मनाईँदै

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी...

यमपञ्चकको चौथो दिन गोवद्र्धन पूजा गरिँदै

काठमाडौँ । हिन्दु धर्मावलम्वी नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात यमपञ्चकको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा विभिन्न परिका खुवाएर मनाईँदै छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली...

किन बिक्दै बिकेन नेपालमा उत्पादन भएको सयपत्री ?

काठमाडौं । सोमबार दिउँसो २ बजेतिर भृकुटी मण्डपमा सयपत्री फूलका माला बेच्न बसेकी रमिला श्रेष्ठ कराउँदै थिईन, ‘ आउनुहोस्, सित्तैमा माला लिएर जानुहोस्’ । उनको कुरा सुनेर धेरै उपभोक्ता अचम्मित नपरेका पनि होइनन् । तर यथार्थ त्यही...

आइसिसी एकदिवसीय विश्वकप लिग चरणका ४५ वटै खेलमा भारतको फराकिलो जित, फाइनल खेल मंसिर ३ गते आइतबार हुने

 
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएको छ। आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित...