Latest Articles

The customs of Indonesian marriage

Indonesian marriage customs might differ a tiny from those in the West. Visitors are expected to bring a donation, typically money in an envelope. Additionally, it’s typical for friends and family to participate in the celebration even though they were n’t invited in advance.
A man had formally beg for a bride’s hand in marriage prior to the big day. This ritual is referred to as meminang. The couple needs her parents ‘ approval because it demonstrates that they are committed to their union.

The man hot indonesia girls must carry out a tradition to input the...

तिहारको लागि फूल किन्ने सेवाग्राहीहरुको सहजताका लागि धनगढीमा फूल बिक्री केन्द्र स्थापना गरियो

काठमान्डौं । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र...

आज तिहारको दास्रो दिन कुकुर तिहार मनाइयो , लक्ष्मीपूजा धुमधामसँग मनाइदैँ

काठमान्डौं। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका...

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली टि-२० शृङ्खला खेल्न आज हङकङ प्रस्थान

काठमान्डौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि-२० शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज हङकङ प्रस्थान गरेको छ ।
यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले...

तिहार सुरु भएदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान चाप बढ्यो

 
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक...

भक्तपुरमा फुलेका सयपत्री फुलहरु पुगे युरोप,अमेरिका

काठमान्डौं । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका...

जनताका गुनासा र सुझाव सुन्न रास्वपाले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।
प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको छ...

नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारीहरुको गर्यो माग

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान...

रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका फ्रान्सका ६८ वर्षीय एक पर्यटकको लडेर मृत्यु

काठमान्डौं । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोल छन्।
रसुवाका प्रहरी नायव उपरीक्षक डिएसपी सुवास बुढाथोकीका अनुसार...

नयाँ जिम्मेवारीले उर्जा र अझ धेरै जिम्मेवारी बोध भएको छ : नवनियुक्त कप्तान इन्दू बर्मा

काठमान्डौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी नवनियुक्त कप्तान इन्दू बर्माले नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति, छनोट समिति र सम्पूर्ण व्यवस्थापकीय टिमलाई धन्यवाद दिएकी छिन्।
उनले नयाँ जिम्मेवारीले अझ धेरै उर्जा र...