Latest Articles

चितुवाको आक्रमणबाट भक्तपुरमा दुई जना घाइते

काठकान्डौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार चितुवाले शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको हो।...

रुपन्देहीमा एक गोदामबाट ठुलो परिमाणमा सयपत्री फुलको माला बरामद, भन्सार छलेर ल्याइएको आकलनमा प्रहरीको अनुसन्धान सुरु

 
काठमान्डौं । रूपन्देही मायादेवी गाउँपालिका ८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो।
रूपन्देही प्रहरीका अनुसार एक गोदामबाट ठूलो परिमाणमा फूलका...

पोर्चुगलमा राजदुतावास स्थापना गर्ने निर्णय: मन्त्रिपरिषद

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठबले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दुतावास स्थापना गर्ने निर्णय गरेको सुचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी...

भुकम्पबाट क्षतिग्रस्त भएका घरहरुको मर्मतसम्भारका लागि नेपाल पत्रकार महासंगको आह्वान

काठमाडौं । जाजरकोट र रुकम पश्चिममा भुकम्पबाट  क्षतिग्रस्त घरहरुको मर्मतसम्भारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंगले  आह्वान गरेको छ । महासंगले जाजरकोट र रुकुम पश्चिमका गरी ५६ जना पत्रकारको घर र १० वटा सञ्चार माध्यमको...

जाजरकोटका भुकम्प पिडितहरुलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रामिक सहयोग गर्ने

 
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले जाजरकोटका भुकम्प पीडितहरुका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प...

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ ।
प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार बसेको प्रदेश सचिवालयको बैठकले...

चर्चित गीतकार लोकराजको शब्दमा यस्तो भाछ मलाई सार्वजनिक

काठमाडौ । लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द सिर्जना एवं अर्जुन पोखरेलको संगीत सिर्जनामा गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भाछ मलाई त’ सार्वजनिक भएको छ । जापानमा रहेर नेपाली संगीतलाई निरन्तर साथ् दिईरहेकी सुमधुर...

२८ करोड बराबरको राहत सामग्री वोकेर चिनियाँ जहाज पोखरा पुग्यो

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज पोखरा पुगेको छ । उक्त राहत सामग्री उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका...

फुटेरै हैरान मधेश केन्द्रित राजनीतिक दल

काठमाडौँ । नेपाल सद्भावना पाटी र त्यसका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहले मधेश केन्द्रीत दलका रुपमा स्थापित गरिहँदा मधेशी जनताको हक अधिकारलाई सुनिश्चित गर्न निकै नै लागि परे । गजेन्द्र नारायण सिंह रहुञ्जेले उनले...

चिसो बढेपछि बेँसी सारिँदै गोठ

मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।
मनाङको ङिस्याङ गाउँपालिका–६...