कोलकाता । एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा...
Latest Articles
भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।
यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडिओ...
१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
‘सबै...
१९ कात्तिक, काठ्मान्डौँ। जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्यूडको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला तहेसनहेस...
१८, कात्तिक काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी...
१८ कात्तिक, काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल ल्याइएको छ ।
फ्लाइ दुवईको विमानमार्फत आज दिउँसो २ बजे सल्यान...
१८, कात्तिक काठमाडौं । जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय...
१८ , कार्तिक काठमाडौँ । सरकारले हिजोदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आइरहेको छ । आज कात्तिक १८ बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका...
१८, कात्तिक काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा खोज तथा उद्धारका लागि ३६७ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १३२ जनाको मृत्यु...
बाँके । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ ।
बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक...
