Latest Articles

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा खोज तथा उद्धारका लागि ३६७ सशस्त्र प्रहरी परिचालन

 
१८, कात्तिक काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा खोज तथा उद्धारका लागि ३६७ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १३२ जनाको मृत्यु...

भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

बाँके । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ ।
बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक...

भूकम्पबाट रुकुम पश्चिमका घाइते र प्रभावितहरुलाई प्रधानमन्त्री प्रचण्डलेभेटेर दिए सहानुभुति

१८ कात्तिक, काठमाडौं । रुकुम पश्चिमका भूकम्प पीडितलाई भेटेर प्रधानमन्त्रीले सरकार साथमा रहेको बताएका छन् ।
सरकारले खोज, उद्धार र उपचारलाई व्यवस्थित गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नआत्तिन घाइते र प्रभावितलाई...

‘बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशसरण महतले अर्थतन्त्रले सकरात्मक बाटो तर्फ लागेको बताएका छन्। महतले भने, बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ। बढाएको बैंकलाई पनि घटाउन आग्रह गर्छु,’ ।
नेपाल आर्थिक पत्रकार संघ (नफिज)को १५ औं...

भूकम्प प्रभावित जिल्लामा खोज,उद्धार र राहत स्वरुप तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय

१८, कार्तिक काठमाडौँ — सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...

नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा आजदेखि पाँच दिनसम्म शुल्क नलाग्ने

 
१८, कार्तिक काठमाडौँ — सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । भुकम्पबाट प्रभावित जिल्लाहरूमा अहिलेको समयमा सञ्चार...

भूकम्पले घर भत्काएका ठाउँबाहेक जाजरकोट र रुकुमपश्चिमका अन्य क्षेत्रहरुमा विद्युत् सेवा फेरि सुरु

१८ कात्तिक, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सेवा फेरि सुरु गरेको छ ।
गएराति ११: ४७ बजे जाजरकोटको बारेकोट(१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर...

नेपाल विश्वकपमा छनोट

काठमाडौ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी(२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको...

जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले दाहालले भने, “जलवायुको मुद्दामा...

विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा ९...