Latest Articles

एमालेको चियापान आज दिउँसो १२ बजे

काठमाडौँ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने...

गाजास्थित शरणार्थी शिविरमा इजराइलद्वारा जेट विमानबाट आक्रमण, ५० जनाको मृत्यु

इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।
शिविरमा भएको...

आज कार्तिक १५ गते बुधवार तपाईको राशीफल यस्तो छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको...

इजरायल र नेपाल सम्वन्धमा तुषारापात नल्याओस्

यतिखेर इजरायल र प्यालेष्टाइन युद्धका कारण विश्व नै तरङ्गित अवस्थामा छ । करीव एक शताव्दीदेखिको इजरायल प्यालेष्टाइनको आन्तरिक समस्यासँग नजिक नरहेको नेपाल यस पटक भने नजिकमा पुगेको देखिन्छ । सन् १९५८ मा तात्कालिन राजा...

जनतालाई झुक्याउने र घात गर्ने जनप्रतिनिधिलाई किन भन्ने सम्माननीय र माननीय ?

काठमाडौँ । समृद्ध मुलुक निर्माण गर्नका लागि देशलाई आत्मनिर्भर बनाउने, जनताको चाहना अनुरुप राष्ट्र विकास गर्नका लागि निर्वाचनबाट पठाईएका जनप्रतिनिधिहरु अहिले आफूहरुलाई सम्माननीइ र माननीय बनाउन मै अल्झिएका छन् । जनताले...

काठमाडौंको मेयरको मर्यादाक्रम हटाउँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख लक्षित गरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । पछिल्लो पटक २०७६ साल वैशाख १६ गते नेपाल राजपत्रका प्रकाशित मर्यादाक्रममा काठमाडौं...

पत्रकार सम्मेलनमै किन भइन् बेहोस भारती

काठमाडौं । दोसी ठहर भएका योगराज ढकाल रिगल को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।
गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा...

रकम घोटला प्रकरण लालुपाते सहकारीका थप पाँचजना पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम...

टी-२० विश्वकप एसिया छनोटका लागि नेपाल सिंगापुरसँग खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए...

थप तीन जना नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौँ । हमासको आक्रमणमा परि ज्यान गुमाएका मध्ये थप जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । दक्षिणी इजरायलको किबुचमा ‘ लर्न एण्ड अर्न’ प्रशिक्षणमा रहेका बेला हमासको आक्रमण परी १० जना विद्यार्थीेले ज्यान गुमाएका थिए...