Latest Articles

क्यानको केन्द्रीय साधारणसभा असोजको पहिलो साता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोजको पहिलो साता काठमाडौँमा हुने भएको छ । क्यानका अनुसार, नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज ५ र ६ गते हुनेछ ।
साधारणसभा नयाँ वानेश्वरमा हुने जनाइएको छ...

चिकित्सक माथीको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले चिकित्सकमाथि कुट्नेलाई कडा कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले चिकित्सकमािथको कुटपिट अराजकताको पराकाष्ठा...

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज १२ गते दिउँसो १ बजेसम्मलाई स्थगित भएको...

ज्यान मार्ने धम्की दिएको भन्दै हेटौंडाका डाक्टरले दिए सामूहिक राजीनामाको दिने चेतावनी

काठमाडौं । सहकर्मी कुटिएपछि हेटौंडाका सरकारी तथा निजी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रहरी, प्रशासनलगायत सरोकारवालासँगको छलफलमा सुरक्षा माग गर्दै उनीहरूले आन्दोलन गर्ने बताएका छन् ।
गत...

महानगरको सूचना : खुला रुपमा दूध बेच्नेले ३० दिनभित्र व्यवसाय दर्ता गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ ।
महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम...

डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन्।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको...

१ करोड चोरी गरेर नेपाल आउन लागेका ९ नेपाली पक्राउ

काठमाडौं । भारतमा एक करोड भारतीय रुपैयाँ चोरी गरेर नेपाल आउन लागेका ९ जना नेपाली पक्राउ परेका छन् । कञ्चनपुर जिल्लाको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको लखिमपुर जिल्लाको सम्पूर्णानगरबाट–९ जना नेपाली चोरीको रकमसहित...

चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा...

पशुपति आर्यघाटमा नेता नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उनका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती...

कारागारभित्र कैदी मृत्यु प्रकरण : १५ जना आरोपित पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान...