Latest Articles

हेटौंडा अस्पतालका डाक्टरसहित ७८ जनाले दिए सामूहिक राजीनामा दिएपछि इमरजेन्सीबाहेकका सबै सेवा ठप्प

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित...

दीपक र दिपाले खोले सिनेमा हल, आजैदेखि सञ्चालनमा आउने

काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्।
बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज अन्तर्गत सिनेमा हल आजदेखि सञ्चालनमा ल्याइएको छ।
शुक्रबार बिहान उद्योग...

काठमाडौंका सडकमा बनाउन थालियो डेडिकेटेड लेन

काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरू गरिएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले...

पाल्पामा बस दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं । काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन...

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जीत निकाल्दै श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ।
सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ।बैठक अपराह्न ४ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

बैतडीमा अझै घटेन बालविवाह, ३ वर्षमा ११ सय किशोरी आमा बने

काठमाडौं । बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य...

मुम्बई विमानस्थलबाट २ किलो सुन बरामद

काठमाडौं । भारतको मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भएको छ ।
सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।
हमुम्बई भन्सार अधिकारीका...

नेकपा एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य थपिए (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा २१ जना थपिएका छन् ।
सो पार्टीको भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
थपिएका केन्द्रीय सदस्यहरुमा...

सिद्ध बाबा भनिने कृष्णदासलाई जिल्ला अदालत सुनसरीले दियो सफाइ

काठमाडौं । सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोख्रेलले राय किताबमा अभियोग दाबी नपुगेको फैसला भएको बताए...