काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड...
Latest Articles
काठमाडौं । एसीसी एसिया कप २०२३ को सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै छन् ।
कोलम्बोको आर प्रेमदासा स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । कोलम्बोमा आज पनि वर्षाको उच्च...
काठमाडौं । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।
ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते...
काठमाडौं । प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुलाई मन्त्रालयमा बोलाएको छ ।
अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवी...
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छन्।
आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन...
काठमाडौं । भारतको केरल सरकारले कोझिकोड जिल्लामा निपाह भाइरसको सङ्क्रमण फैलिएपछि सबै शिक्षण संस्थानलाई बिहीबार र शुक्रवारसम्म बन्द राख्ने निर्णय गरेको छ ।
राज्य सरकारले सङ्क्रमित मानिसको सम्पर्कमा आएका मानिससम्म पुग्ने...
काठमाडौं । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।
अमेरिकी प्रसारण संस्था...
काठमाडौं । नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।
स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज...
काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको...
काठमाडौं । बागमती प्रदेश सभाको आज शुक्रबारको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।
यसअघि गत गत २४ गते बसेर स्थगित गरिएको बैठक आज...
