Latest Articles

एसिया कप : उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कपको फाइनल खेल आज हुँदैछ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका आमनेसामने हुँदैछन्।
सुपर फोरमा पाकिस्तान...

पशुपति मन्दिर वरपरी मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।
असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध...

सुनौलो रङको कछुवासहित ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम...

गैह्रीगाउँ हत्या काण्ड : घटना राती ११ बजे अगाडि नै भएको आशंका, सीसीटीभीमा कैद भएका पैदल यात्रीमाथि अनुसन्धान केन्द्रित

काठमाडौं। काठमाडौंको गैह्रीगाउँमा मध्यरातमा भएको ४ जनाको हत्यामा संलग्न रहेका व्यक्तिबारे प्रहरीले ‘क्लु’ फेला परेको दाबी गरेको छ ।
घटनास्थल आसपासमा रहेका सीसीटीभी फुटेजका आधारमा प्रहरीले संलग्नको खोजी गरिरहेको छ...

सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा

काठमाडौँ । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ ।
निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
वनमन्त्रालयसँग देखिएको समस्या कारण आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको...

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताए ।
नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली...

गैह्रीगाउँ हत्या प्रकरण: चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ ।
तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको...

मेयर बालेन्द्र शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमाा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने भएको छ ।
महानगरका मेयर बालेन्द्र शाह बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ...