Latest Articles

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि न्यूयोर्क प्रस्थान गर्नुअघि बैठक बसेको हो ।
अमेरिकाबाट...

श्रमिकलाई कम तलब दिने ४ सय कम्पनीलाई मलेसियाले तिरायो जरिवाना

काठमाडौं । मलेसियाले श्रम कानुन उल्लंघन गरेको आरोपमा यस वर्ष हालसम्म ४ सय कम्पनीलाई कारबाही गरिसकेको छ ।
मलेसियाको मानव संशाधन मन्त्री भी शिवकुमारका अनुसार श्रमिकलाई सरकारले तोकेको भन्दा कम तलब दिने, अवैध ज्याला कटौती गर्ने...

उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना न्यायाधीशको सिफारिस, को-को परे हेर्नुस् (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।
उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त...

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न...

चोरी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीले पोखराबाट नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित तीन जनालाई पक्राउ गरेको हो ।
सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसीसी रिसोर्टको कोठाबाट...

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम भुक्तानी गर्नका लागि एक महिना समय थप

काठमाडौं । नेपाल विद्यु्त् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको विवादित रकम भुक्तानी समय थप गरेको छ ।
पटक पटक रकम उठाउने सूचना गर्दै स्थगन गर्दै आएको प्राधिकरणले १७ गते एक सूचना निकालेर १५ दिनभित्र बक्यौता भुक्तानी गर्न...

एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, को को परे ?

काठमाडौं । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा...

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।
आजको प्रतिनिधि सभा बैठकमा...

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रासका कारण नेपाल उच्च जोखिममा परेको भन्दै यसले ठुलो चिन्ता थपेको बताएका छन् । शुक्रवार काठमाडौँमा वातावरण संरक्षण तथा जलवायु...

लागु औषधको कारोबार गरेको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल पक्राउ

काठमाडौँ । अस्ट्रेलिया चर्चित पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिलमाथि प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोप लागेको छ । प्रतिबन्धित लागू औषध कोकिन ओसारपसार गरेको आरोपमा ५२ वर्षीय म्याकगिललाई प्रहरीले पक्राउ गरेको...