Latest Articles

एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा...

सावित्रा भण्डारीले गोल गरेपछि हारबाट जोगियो रा’नाना

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले इजराइलमा आफ्नो लय कायमै राखेकी छिन्।
उनी आबद्ध हापोएल रा’नानाकाले साम्बाको गोलमा बिहीबार राति भएको खेलमा हार टार्‍यो।
लिगलिडर हापोएल पेटा...

कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन चलाउन रोक

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक...

भक्तपुरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलस्थित झोलुङ्गे पुल मुनिको एक व्यक्ति मृत फेला परेका छन् ।
आज बिहान ५ः३९ बजेको समयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ घर भई हाल काभ्रेको बनेपा...

आज बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

फेरि खुल्यो अर्को आइपिओ क-कसले दिन मिल्छ आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपिओ...

एनआइसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत...

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौं । दाङमा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष केसी पक्राउ परेका हुन्।
बाबुको मुख हेर्ने...

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु हुँदै

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदैछ ।
संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।
ओखलढुंगा घर भएका...

रियल म्याड्रिडका तीन युवा खेलाडी पक्राउ

काडमाडौँ । स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा जनाइएको छ...