Latest Articles

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
हिन्दू धर्मका अनुसार द्वापर...

आज श्रीकृष्ण जन्माष्टमी, हर्ष र उल्लासका साथ मनाईंदै

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येक जसो...

वडाध्यक्षले गरे नेपाली क्रिकेट खेलाडीलाई ५० हजार दिने घोषणा

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनिराम धमलाले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटसमार्फत उक्त पुरस्कार प्रदान गर्ने घोषणा...

विष्णुपुर गाउँपालिकाका लेखापाल यादवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख...

सरकारले गर्यो ५८ सहसचिवको सरुवा, को-को कहाँ पुगे ?

काठमाडौ । सरकारले एकै साथ ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो ।
संघीय मामिला मन्त्रालयका सहसचिवहरु...

आज घट्यो शेयर बजार

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार साढे छ अङ्कले घटेको छ । हिजो सोमवार सात अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ ।
आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको शेयर...

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्रसँग सीआईबीले लियो बयान

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका...

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी...

चोरेको सुन बैंकमा धितो राखेर ऋण लिएको आरोपमा युवती पक्राउ

काठमाडौं । लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी...

चलचित्र ‘एक भगवत गीता’ को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

काठमाडौं । केही आध्यात्मिक संस्थाले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारे उठाएका प्रश्न र विमतिबारे चलचित्र विकास बोर्डमा छलफल भएको छ ।
२९ भदौ रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास...