Latest Articles

महिला विश्वकप छनोट : नेपाल र युएईबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण...

ब्राजिलमा आएको चक्रावतका कारण अहिलेसम्म २१ को मृत्यु, सयौं घाइते

काठमाडौं । ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाले हंगामा मच्चाएको छ।
दक्षिणी ब्राजिलमा यस प्राकृतिक प्रकोपका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ, सयौंजना सो चक्रावतमा परी घाइते भएका छन्। यससँगै अविरल...

चाडपर्व नजिकिएसँगै बजार अनुगमनको तयारी

काठमाडौं । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमनका लागि तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुुगमन गर्नका लागि कर्मचारीको माग गरेको छ...

महिला खेलाडीलाई चुम्बन गरेको आरोपमा प्रशिक्षक भिल्दा बर्खास्त

काठमाडौं । स्पेनले महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज भिल्दालाई बर्खास्त गरेको छ। स्पेनले हालसालै महिला विश्वकपको उपाधि जित्दा प्रमुख प्रशिक्षक रहेका थिए।
स्पेनिन फुटबल संघका अध्यक्ष लुइस रुबियालेस विश्वकप...

सप्तकोशीमा हाम फालेका डा. कोइरालाको शव १० दिनपछि भेटियो

काठमाडौं । झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो।
माछा मार्ने स्थानीयले...

सिटी हस्पिटलका डा. राई जबर्जस्ती करणी आरोपमा पक्राउ

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१, स्थित सिटी हस्पिटलका सञ्चालक फिजिसियन डा. बसिम राई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० घर भई लामो समयदेखि राई हेटौँडामा कार्यरत थिए । राईमाथि एक...

२५ हजार घुस रकम सहित विद्युत प्राधिकरण कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं । सुनसरीको इनरुवास्थित नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ।
प्राधिकरणबाट उद्योगमा...

एशिया कप : ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तान र बाङ्लादेश भिड्ने

काठमाडौं । सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बाङ्लादेश भिड्ने भएका छन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट शुरू हुनेछ। पाकिस्तानको लाहोरमा अवस्थित गद्दाफी स्टेडियममा खेल हुनेछ।
पाकिस्तान अहिले एकदिवसीय...

आज नेपाल फर्कदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्कदै छ। एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घले जनाएको छ।
एसिया कप क्रिकेटका लागि नेपाली टोली...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।
यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।
ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ।
असोज ९ गते...