काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो ।
उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा...
Latest Articles
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन्।
एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो...
काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीलाई बाजागाजा सहित भव्य स्वागत भएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र...
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताएका छन् ।
एसिया कप हेरेर फर्किएका लामिछानेले क्रिकेटमा देखेको सपना पूरा भएकाले...
काठमाडौं । ईरान र साउदी अरबलेले कूटनैतिक सम्बन्ध पुनर्स्थापना भएपछि पहिलोपटक एकअर्काको देशमा राजदूत पठाएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिँदै साउदी राजदूत अब्दुल्लाह बिन सऊद अल–अंजी...
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर पैसा उठाउने दुई जना पक्राउ परेका छन् ।
धनुषाको हंशपुर नगरपालिका–३ का ३७ वर्षीय अनिल सिंह र ३२ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरी...
काठमाडौं । ओखलढुंगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार दिउँसो पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगाको मोलुङ गाँउपालिका–२, रामपुरकी ७५ वर्षीया रत्नकुमारी विश्वकर्मा र झापाको बुद्धशान्ति...
काठमाडौं । साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा...
