Latest Articles

डोमेस्टिक स्ट्रक्चर केही पनि छैन, अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन्।
एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो...

एसिया कप खेलेर फर्केको राष्ट्रिय क्रिकेट टिमलाई विमानस्थलमा बाजागाजा सहित स्वागत

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीलाई बाजागाजा सहित भव्य स्वागत भएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र...

लुम्बिनी प्रदेशबाट एमालेका नवनिर्वाचित २०५ को कमिटी यस्तो छ ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट...

रंगशाला बनाउनै नसकिने होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताएका छन् ।
एसिया कप हेरेर फर्किएका लामिछानेले क्रिकेटमा देखेको सपना पूरा भएकाले...

साउदी अरब र ईरानले पहिलोपटक एकअर्काको देशमा पठाए राजदूत

काठमाडौं । ईरान र साउदी अरबलेले कूटनैतिक सम्बन्ध पुनर्स्थापना भएपछि पहिलोपटक एकअर्काको देशमा राजदूत पठाएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिँदै साउदी राजदूत अब्दुल्लाह बिन सऊद अल–अंजी...

मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको एकल प्रयासले मात्रै केही सम्भव हुँदैनः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं...

अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर पैसा उठाउने दुई जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर पैसा उठाउने दुई जना पक्राउ परेका छन् ।
धनुषाको हंशपुर नगरपालिका–३ का ३७ वर्षीय अनिल सिंह र ३२ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरी...

पानीमा डुबेर दुईजनाको मृत्यु

काठमाडौं । ओखलढुंगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार दिउँसो पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगाको मोलुङ गाँउपालिका–२, रामपुरकी ७५ वर्षीया रत्नकुमारी विश्वकर्मा र झापाको बुद्धशान्ति...

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा...

साफ च्याम्पियनसीप फुटबल : आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुमा शुरु हुनेछ ।
नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल...