काठमाडौं । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको...
Latest Articles
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न...
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।
डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको छ ।
सातै...
काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ । जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
साविक उपविजेता समेत रहेको नेपाल लगातार दुई...
काठमाडौं । इलामको माईजोगमाई गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि बैठक बोलाएको छ।
गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेबेले उक्त...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति पौडेल आज बुधवार पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद...
काठमाडौँ । बालिका मृत्यु प्रकरणबारे छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ । अस्पतालमा उपचार गराउन आएकी बालिकाको गत सोमबार मृत्यु भएको थियो ।
सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन् ।
पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज बुधबार दिउसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर उनीमाथि खुकुरी प्रहार भएको हो ।
उनलाई उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा...
