Latest Articles

एउटा निजी स्कुलको अनौठो अफर : कक्षामा जति सुते पनि हुने तर सुतेबापत पैसा तिर्नुपर्ने

काठमाडौं । कुनै पनि स्कुलले सायद विद्यार्थीहरुलाई कक्षाकोठामै सुत्ने अनुमति दिँदैनन् । तर चीनको एउटा निजी स्कुलले भने विद्यार्थीहरुलाई कक्षामै मनलाग्दी निदाउने छुट दिएको छ । र, त्यसरी सुतेबापत विद्यार्थीले छुट्टै शुल्क...

फेरि खुल्यो अर्को आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन...

आज घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

म्याच हारेपछि भारतीय खेलाडी र प्रशिक्षकको हातबाट नेपाली खेलाडीलाई तक्मा

काठमाडौं । कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।
श्रीलंकाको पल्लेकेले रंगशालामा...

सोमपालले लिए विराट कोहलीसँग अटोग्राफ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजालमा...

एकीकृत समाजवादीका उपमहासचिवलाई मातृशोक

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
खतिवडाको आमा मालतीको उपचारको क्रममा शिक्षण अस्पताल, महाराजगञ्जमा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको...

कोशी सरकार विरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट...

१८ वर्षपछि बाल्यकालको क्लब फर्किए रामोश

काठमाडौं । स्पेनका पूर्वकप्तान सर्जियो रामोश आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । क्लब छाडेर रियल मड्रिड पुगेको १८ वर्षपछि उनी आफ्नो पुरानो क्लबमा फर्किएका हुन् ।
पेरिस सेन्ट जर्मेनबाट फ्रि–ट्रान्सफरमा सेभिया...

कुन्दन काफ्लेले दिए बाग्मती कांग्रेसको सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले आज बिहान संसदीय दलका नेता बहादुर सिं लामासमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएको बारे काफ्ले आफैले...

धानबालीमा राखिएको धरापमा परी एक महिलाको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।
वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु...