काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ ।
श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।
शेखले आठ चौकाको मद्दतम ५८ रन...
Latest Articles
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।
नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १९४ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच ५० रनको साझेदारी भइसकेको...
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ।
श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरूद्ध भएको थियो।
भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले...
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ।
श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको हो। भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको...
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा नेपाली दर्शकको पनि ठूलो उपस्थिति छ । एसियन क्रिकेट काउन्सिलले नेपाली...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ ।
नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ८ रनमा खेल्दैछन् ।
नेपालका कुशल मल्ल २, रोहित...
काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो...
काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।
यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल...
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा एक...
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भएका छन्। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।
उनी पाँचौ विकेटको रुपमा आउट हुँदा नेपालले २९.५ ओभरमा १३२...
