Latest Articles

चलचित्र ‘एक भगवत गीता’ को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

काठमाडौं । केही आध्यात्मिक संस्थाले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारे उठाएका प्रश्न र विमतिबारे चलचित्र विकास बोर्डमा छलफल भएको छ ।
२९ भदौ रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास...

विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ ।
रोहित शर्माको कप्तानीमा विश्वकपका लागि...

अवकाशपछि विकट बस्तीमा पुगेर बिरामीको सेवा गर्दै डा. गोविन्द केसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्।
कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा...

दुःखसँग लड्दै म्याग्दीका ९९ वर्षे खड्का दम्पती, बुढेसकालमा छैनन् कोहि साहरा

काठमाडौं । उमेरले एक सय वर्ष टेक्नै लाग्नुभएका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ ।
त्योभन्दा बढी अनुभवले खारिएको...

कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्त्वका साथ प्राथमिकता दिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
गत साउन २८ मा कागखोलाको बाढीले प्रभावित बनेको...

कर्तव्य ज्यान मुद्दाको आरोपमा प्रदेशसभा सदस्य यादव पक्राउ

काठमाडौं । प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान र डाका मुद्दाको आरोपमा पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका ५ निवासी प्रदेशसभा सदस्य यादवलाई सोमबार दिउँसो ३ः३० बजेतिर राजविराजबाट प्रहरीले...

क्रिश्चियन धर्म प्रचार गर्ने महिला-पुरुषलाई दलियो कालोमोसो

काठमाडौं । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।
नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका सञ्चालनका लागि छलफल हुन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोरला नाका सञ्चालनका लागि चीनसँग छलफल हुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको...

क्यानडा जान पाइने सपना देखेर नक्कली विज्ञापनको भर पर्दा ३४ लाख झ्वाम

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने सपना देखेर नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीन पुगेका छन् । उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको पत्तो पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा...

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ ।
अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी...