काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।
वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु...
Latest Articles
काठमाडौं । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।
नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।
मधेस प्रदेशको अधिवेशन असोज २४ र...
काठमाडौं । एसिया कप क्रिकेटमा मगलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ।
जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई...
काठमाडौँ । एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ ।
सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार...
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा भारतसँग पाजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग पराजित भयो । जितपछि भारत सुपर फोरमा पुगेको छ ।
श्रीलंकाको...
काठमाडौँ । ब्राजिलले म्यानचेस्टर युनाइटेडबाट खेल्ने विंगर एन्टोनीलाई टिमबाट हटाईएको छ । एन्टोनीमाथि पूर्व प्रेमिकाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएपछि ब्राजिलले राष्ट्रिय टिमबाट हटाइएको हो ।
ब्राजिल फुटबल फेडेरेसनले...
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय भेटी सङ्कलन भएको हो । नोट पैसा २ करोड ८५ लाख ६२ हजार ४ सय ९८, सिक्का सटहीबाट ८ लाख १५...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कप क्रिकेट जितेको बताएका छन् । उनले आफु फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुगेको समेत उल्लेख गरेका छन् ।
उनले सामाजिक...
काठमाडौँ । हाल देशको मौसममा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर...
काठमाडौं । एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।
सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले...
