Latest Articles

भारतलाई दबाबमा राखेर अर्धशतक प्रहार गरेका आसिफ आउट

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भएका छन्। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।
उनी पाँचौ विकेटको रुपमा आउट हुँदा नेपालले २९.५ ‌ओभरमा १३२...

टिक्न सकेनन् कप्तान रोहित, ५ रनमा आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । उनलाई रवीन्द्र जडेजाले आउट गरे ।
नेपालले २० ओभरमा ३...

एसिया कप : भारतविरुद्ध नेपालको सय रन पूरा

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले सय रन पूरा गरेको छ। नेपालले २१.३ ‍ओभरमा ३ विकेट गुमाएर सय रन पूरा गरेको हो। सय रन पूरा गरे लगत्तै नेपालले चौथो विकेट गुमाएको छ।
कुशल मल्ल २ रनमै आउट भएका थिए। अहिले आसिफ शेख र...

जडेजाको घातक बलिङ, ४ विकेट गुमाएपछि नेपाल दबाबमा

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।
नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् ।
नेपालका कुशल मल्ल २, रोहित पौडेल...

७७ रनमा नेपालको दोस्रो विकेट, भीम सार्की ७ रनमा आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७७ रनमा दोस्रो विकेट गुमाएको छ ।
१६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे ।
त्यसअघि नेपालले पहिलो...

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९।५ ओभरमा पहिलो विकेट...

नेपालको ५० रन पूरा, भारतविरुद्ध दमदार सुरुवात

नेपालले एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा बलियो सुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात दिलाएका हुन् । नेपालले यो समाचार तयार पार्दासम्म ५० रन...

एसिया कप : भारतीय फिल्डरले क्याच छाडेपछि कुशलद्धारा छक्का प्रहार

काठमाडौँ । एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा भारतीय फिल्डरले नेपालका दुवै ओपनर ब्याट्सम्यानको क्याच छाडेका छन् । दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए ।
पहिलो ओभरमा मोहम्मद सामीको बलमा...

एसिया कप भारतविरुद्ध भुर्तेल र शेख दुवैले प्रहार गरे चौक्का

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालका आसिफ सेख र कुसल भुर्तेल दुवैलेले चौक्का प्रहार गरेका छन्।
आसिफ सेखले भारतका मोहमद सिराजको बलमा पहिलो चौक्का प्रहार गरेका हुन्। कुसल भुर्तेलले मोहमद सामीको बलमा चौक्का...