काठमाडौं । गत भदौ ८ गते आएको बाढीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-८ र सोताङ गाउँपालिका-१ को बीचमा पर्ने दिप्लीघाटमा अवस्थित दूधकोशी नदीमाथिको बेलिब्रिज बगाएको थियो।
अहिले तुइन जडान गरेर सोताङ गाउँपालिकामा फसेका...
Latest Articles
काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल...
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र...
काठमाडौं । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक...
काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र...
काठमाडौं । चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट ९काम० पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।
भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले सोसल मिडिया प्लेटफर्म एक्स ९ट्विटर० मा यसबारे जानकारी...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् ।
उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ । उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन...
काठमाडौं । रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ।
चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो। रतन बुढाथोकीका छोराछोरीलाई घर...
काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
समूह ‘ए’ मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ...
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।
नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा ग¥यो ।
नेपालमा...
