Latest Articles

मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु

काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
आइतबार राति १ बजे तानसेन-तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका-२ का ३० वर्षीय नरेश घर्ती मगरको...

एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा

काठमाडौं । आउँदो बुधबारदेखि पाकिस्तानमा सुरु हुने एसिया कप २०२३ का लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।
हशमतुल्लाह शाहिदीको कप्तानीमा घोषित १७ सदस्यीय टोलीमा अलराउण्डर करिम जनत र नजिबुल्लाह जद्रानले कमब्याक गरेका छन्...

आफ्नो इज्जतमाथि आँच आउने समाचार पोस्ट गरेको भन्दै गायिका अधिकारीले दिईन उजुरी

काठमाडौं । गायिका समिक्षा अधिकारीका आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने समाचार लेखेर पोस्ट गरेको भन्दै चार फेसबुक पेजविरुद्ध उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा उनले आईतवार उजुरी गरेकी हुन।
‘ताजा खबर,’...

आर्थिक सहायता दिने सहमति पश्चात् बाल सुधार गृहमा मृत भेटिएका बालकको शव पोस्टमर्टम गर्न परिवार सहमत

काठमाडौं । भक्तपुरको सुधार गृहमा मृत फेला परेका रामेछाप मन्थली नगरपालिका-३ का कमल बस्नेतको शव परीक्षण गर्न उनका परिवार सहमत भएका छन्।
आइतबार भएको आठौं दिनको छलफलपछि कमलको शव परीक्षण गर्न उनका परिवारले सहमति दिएको भक्तपुरका...

अफगानिस्तानले लगायो महिलालाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध

काठमाडौं । तालिवानको अत्याचारले अफगानिस्तानमा महिलाको पीडालाई निरन्तर बढाइरहेको छ । अब यसमा अर्को अध्यादेश थपिएको छ ।
तालिवान संगठनले अफगानिस्तानको मध्य बामियान प्रान्तमा रहेको ब्यान्ड ए अमिर राष्ट्रिय निकुञ्जमा...

बालेनको पक्षमा अदालतको आदेश, अब व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ । महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो ।
काठमाडौं...

क्यारेबियन प्रिमियर लिगमा देखियो यस्तो दृश्य : पोलार्डलाई रातो कार्ड, नारिनलाई निकालियो

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सोमबार रमाइलो दृश्य देखियो । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र ट्रिनबागो नाइट राइडर्सबीच भएको खेलमा अम्पायरले रातो कार्ड देखाएका छन् र सुनिल नारिन मैदानबाट बाहिरिनु परेको छ...

आज पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन ।
आइतबार छापावाला सुन१ लाख ११ हजार १०० रुपैयाँमाकिनबेच भएको थियो । आजपनि सोही मूल्य कायम भएको हो ।...

ललिता निवास प्रकरण : आजबाट अदालतमा अभियुक्तहरूको बयान शुरू

काठमाडौं । ललिता निवासको सरकारी जग्गा कीर्ते गरेको अभियोगमा पक्राउ परेका १८ जनाको बयान आजबाट शुरू हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आजबाट बयान शुरू हुने भएको हो ।
काठमाडौं जिल्ला अदालतका...

आजबाट कोशीमा बजेट शून्यता, राजस्व सङ्कलनमा बाधा, सरकार अदालत जाने तयारीमा

काठमाडौं । कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । आइतबार राति १२ बजेपछि अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो ।
नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट...