Latest Articles

संसदीय समितिको सभापति चयनका लागि एमालेबाट ऋषिकेष र किरण कुमारले गराए उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत गठित लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिको लागि ऋषिकेष पोखरेल र किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका...

संसदीय समितिको सभापतिलाई लिएर कांग्रेसमा विवाद, शेखर–गगन समूहले किन दिएन नाम ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर किचलो सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले सभापति चयनअघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका कारण आफ्नो तर्फबाट कसैले पनि सभापतिमा नाम...

भारतले लगायो चामल निर्यातमा २० प्रतिशत कर

काठमाडौं । भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय...

पहिरोमा परि दुई वटा घर र चार वटा गोठमा क्षति

काठमाडौं । खोटाङमा पहिरो जाँदा दुई वटा घर र चार वटा गोठमा क्षति पुगेको छ ।
गएराति गएको पहिरोले खोटाङको चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङ र ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घर...

खेलकुदमन्त्रीलाई डेङ्गु सङ्क्रमण, अस्पताल भर्ना

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रवार साँझ एक्कासि ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले...

कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो ।...

ललिता निवास प्रकरण : पूर्वमन्त्रीहरूसहित २९० जनाविरूद्ध किर्तेसम्बन्धी मुद्दा दायर

बालुवाटारस्थित प्रधानमन्त्री निवास वरिपरिको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।
सरकारी वकिल महेशप्रसाद खत्रीले भर्खरै जिल्ला...

गाई काटेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली सहित ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले आफ्नै...

कलाकार लक्ष्मी गिरी र शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिने

काठमाडौं । चलचित्र विकास बोर्डले कलाकार लक्ष्मीकुमार पौड्याल (गिरी) र शिवसुन्दर श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
बोर्डले विज्ञप्ति जारी गर्दै लक्ष्मीलाई २०७८ र श्रेष्ठलाई २०७९ सालको सम्मान दिने...

आज सुनको मूल्य स्थिर,चाँदी बढ्यो

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको जति नै प्रतितोला रु  १ लाख ११ हजार एक सय निर्धारण गरिएको...