काठमाडौं । कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ । आइतबार राति १२ बजेपछि अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो ।
नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट...
Latest Articles
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्...
काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गरेका हुन् । उनलाई बिदाई गर्न राष्ट्रिय...
काठमाडौं । नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ललितपुरको साविक टीकाथली- ६ स्थित कित्ता नम्बर १६९९ र १७०१ को जग्गा कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको...
काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।
अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र...
काठमाडौँ । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो ।
आज क वर्गको सेन्सेटिभ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारसँग कुनै नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।
समाजवादी प्रेस संगठनको दोस्रो स्थापना भेलालाई...
काठमाडौं । जातीय घृणाले प्रेरित एक जना स्वेत वर्णका मानिसले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतको गोली हानी हत्या गरेका छन्। प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएका अधिकारीहरूले...
