Latest Articles

आज सुनको मूल्य स्थिर,चाँदी बढ्यो

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको जति नै प्रतितोला रु  १ लाख ११ हजार एक सय निर्धारण गरिएको...

गठबन्धनको निर्णय : संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिईने

काठमाडौँ । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको बताए ।
‘एउटा...

उपमेयरमाथि कारबाहीको माग गर्दै नगरपालिकामा कर्मचारीले लगाए ताला

काठमाडौं । उपमेयरमाथि कारबाहीको माग गर्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्।
उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका...

सानु र सारुकलाई श्रद्धाञ्जली दिँदै नम्रताले लेखिन् : ‘सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई सामाजिक सञ्जालबाट श्रद्धान्जली दिएकी छन् । सारुकको डेढ महिना अघि र सानुको हिजो निधन भएको थियो ।
सारुकको निधनपछि नम्रता विवादमा निकै...

रास्वपाले उद्योग वाणिज्य समितिमा पराजुलीलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । पार्टीको तर्फबाट सांसद गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय भएको उपसभापति डोलप्रसाद...

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, पालो पाँचौं नम्बरमा

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो ।
फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै...

महिला खेलाडीलाई चुम्बन गरेर विवादमा तानिएका फुटबल प्रमुख फिफाद्वारा निलम्बित

काठमाडौं । फिफाले आफ्नो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ । महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।
सिएनएनका...

ललिता निवास प्रकरणमा नाम मुछिएका दाङका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौं । ललिता निवास प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ।
उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो।...

धरानमा गौहत्याका आरोपीहरूमाथि गरिएको अनुसन्धान अन्तिम चरणमा, मुद्दा दायर गर्ने तयारी

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला...

सीआईबीको प्रतिवेदन : दुई नेतालाई साक्षी मात्रै बनाउन सिफारिस, दुई सयभन्दा बढीविरुद्ध मुद्दा चलाउनुपर्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा हिनामिना प्रकरण पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई सरकारी साक्षी मात्रै बनाउन सिफारिस गर्दै दुई सय जनाभन्दा...