काठमाडौं । सिरहामा शनिबार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक बाढीका कारण स्थगित भएको हो।
बैठक गर्ने भनेकै घरमा बाढी पसेपछि बैठक सम्भव नभएको हो। अब सो...
Latest Articles
काठमाडौं । सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला...
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताएका छन् ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक...
काठमाडौं । चार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ।
पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो। दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा...
काठमाडौं । काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको कोकाकोला प्याक्ट्रीमा ढुसी परेको कोकाकोला भेटिएको भन्ने खबर प्राप्त भएपछि काठमाडौं महानगरपालिकाको टोलीले अनुगमन गर्दैछ ।
महानगरको गुणस्तरपरीक्षण...
काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन...
काठमाडौं । प्रहरीले पर्वतबाट एक महिलालाई ठगीको आरोपमा पक्राउ गरेको छ।
नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३० वर्षीया महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागलुङ...
काठमाडौं । महिला खेलाडीलाई चुम्बन गरेपछि विवादमा आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेस राजीनामा दिने तयारीमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व फुटबल महासंघ (फिफा)ले अनुशासनसम्बन्धी छानबिन...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालय मर्मत संम्भारका लागि टेन्डर आवह्रान गरेको छ ।
शुक्रबार महानगरपालिकाको सार्वजनिक निर्माण विभागले एक सूचना निकालेर मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर...
