काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले भने, ‘आर्थिक...
Latest Articles
काठमाडौं । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दिपककुमार राय माथि हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला आफुमाथि बलात्कार भएको महिलाले...
काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपालले घरेलु टोलीलाई ८४ रनको लक्ष्य दिएको छ ।
नेपालले १८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ८३ रन जोड्यो । नेपालका कप्तान रुबिना...
काठमाडौ. । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश...
काठमाडौं । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।
यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौ ११ गते जारी गर्नेगरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो ।
भदौ १० गते दिउँसो ३ बजे विकास...
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
काठमाडौं । सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरु (पे टिभी) ले उपभोक्ताबाट लिन पाउने मासिक शूल्क तय गरी सूचना जारी गरेको छ ।
राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच...
काठमाडौं । सिरहा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ५ केजी चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्ला बरहमपुरा वडा नं ३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेको जिल्ला प्रहरी...
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ।
एक प्रहरी अधिकारीकाले बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको जानकारी दिए।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर...
