काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा गरेका छन् । यस वर्षको ब्रिक्स शिखर सम्मेलन आयोजक दक्षिण अफ्रिकाले सम्मेलनको अन्तिम दिन बिहीबार यस्तो घोषणा गरेको हो...
Latest Articles
काठमाडौं । ताइवानका उपराष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले आइतबार पाराग्वे जानेक्रममा अमेरिकामा केही समय बिताएपछि चीन आक्रोशित बनेको छ।
यस कदमको निन्दा गर्दै यसको विदेश मन्त्रालयले उनलाई ‘सबै समस्या...
काठमाडौँ । बिहीबार सेयर बजार घटेको छ । यस दिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको छ ।
बिहीबार १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत सबै समूह घटेका छन् ।
यस दिन २७५ कम्पनीको ४६ लाख ५७...
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले यसबारे के भएको हो...
काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरूमा आफूविरुद्ध प्रहार भइरहेको भन्दै गायिका समीक्षा अधिकारीले आफूमाथि थप प्रहार नगर्न आग्रह गरेकी छन् ।
उनलाई अस्ट्रेलियाले भिसा नदिएको र ुब्ल्याक लिस्टुमा राखेको भन्दै...
काठमाडौं । नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेले पीडितको जन्ममितिबारे फ्यानले दिएको कागजात अदालतमा पेश गरेको जवाफ दिएका छन्।
मुद्दा अदालतमा पुगेपछि उनले पीडित नाबालिग नरहेको भन्दै अदालतमा एउटा कागज पेश...
काठमाडौं । संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ।
निर्वाचन भएसँगै संसदीय समितिहरूले...
काठमाडौं । सरकारले जल तथा मौसम विज्ञान विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ ।
पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रूपमा जडान गरिएका...
काठमाडौं । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।
महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।
अहिले...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्।
टीकापुर घटना भएको आठ वर्ष पुगेको दिनमा नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरिएको हो। बिहीबार...
