Latest Articles

कोशीका मुख्‍यमन्त्री थापा विरुद्ध परेको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको विरुद्धमा नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...

कांग्रेसले कार्कीको निधनमा आज र भोलि पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले आज र भोलि (भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।
बिहीबार बिहान...

न त पेट भरिने, न त अघाउने तैपनि महिना दिनमा नेपालीले पड्काए दुई करोडको चुइगम

काठमाडौं । एक महिनाको अवधिमा नेपालमा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै २ करोड १४ लाख १८ हजार रुपैयाँको चुइगम भित्रिएको हो।
गत...

पर्सि देखि मौसममा सुधार आउने

काठमाडौं । मनसुनी वर्षा अझै आगामी तीन दिनसम्म अझै जारी रहने छ । पर्सि अर्थात् शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार...

अस्ट्रेलियाले गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा रद्द

काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो ।
आखिर उनको भिसा रद्द किन भयो त रु यसको कारण उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा...

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ।
बुधबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११...

२३ नदीको बहाव उल्लेख्य बढ्ने, १५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । आज १० जलाधारका २३ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका विभिन्न नदीहरूको...

पहिरोका कारण नारायणघाट-मुग्लिन सडक अवरूद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।
नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरूद्ध भएको हो।
सडक...

गौराले पर्वले सामाजिक एकता र सम्बन्ध जीवन्त बनाउन भूमिका खेलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य...

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १...