काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन प्रकरणमा छानबिनको लागि बनाउने भनिएको आयोगको प्रतिवेदन प्रतिवदेनमै मात्रै सीमित हुने आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यसअघिको घटनालाई...
Latest Articles
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणमा सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भनेर संयन्त्रप्रति शंका रहेको बताएका छन् । , प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने...
काठमाडौं । साउन महिनामा आयात र निर्यात व्यापार घटेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब २९ अर्ब २३ करोडको अन्तर्राष्ट्रिय व्यापार भएको छ। यो गत वर्षको साउनको तुलनामा १.५ प्रतिशतले कम हो।
गत वर्ष यो समयमा एक खर्ब ३१...
काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि...
काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ।
अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर...
काठमाडौं । एसिया कप प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टिम बुधबार पाकिस्तान पुगेको छ । पाकिस्तानको कराँचीमा नेपालले अभ्यास गर्ने छ ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग ३० अगस्टमा...
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय खेलको दोस्रो खेलमा कुवेतलाई झिनो अर्थात् ९० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले...
काठमाडौं । भारतमा बन्दै गरेको एक रेल ब्रिज भत्किँदा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिजरोमको राजधानी आइजोल नजिकै बन्दै गरेको रेल ब्रिज भत्किएको हो ।
पुलको भग्नावसेसमा कैयौँ मजदुर पुरिएको...
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको...
काठमाडौं । भारतको चन्द्रयान–३ अन्तरिक्ष यानले आज बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्दै छ । कुनै समस्या उत्पन्न नभए यो समयमा यान अवतरण गर्नेछ ।
यदि भारतीय यान सकुशल चन्द्रमामा अवतरण गरे भारतले अन्तरिक्षमा इतिहास...
