Latest Articles

इटलीमा गर्मीले गर्यो नयाँ रेकर्ड कायम, तापक्रम ४० डिग्री सेल्सियस पुग्ने चेतावनी

काठमाडौं । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ ।
गत जुलाइमा २७...

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु,

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।...

त्रिशूली नदीमा खसेको बसबाट १८ जनाको उद्धार गरियो

काठमाडौं । त्रिशूली नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका...

‘मलाई अब नखोज्नु’ भन्ने सन्देश पठाएका औषधी व्यवसायी चार दिनदेखि सम्पर्कविहिन

काठमाडौं । बुटवलका औषधी व्यवसायी गंगा ढकाल ४ दिनदेखि सम्पर्कविहिन भएका छन्। बुटवलको मैत्रीपथमा लामो समयदेखि औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कमा नरहेको पारिवारिक श्रोतले...

मेयर साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा दिए उजुरी

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध उजुरी हालेका छन् ।
मेयर साम्पाङले जग्गाधनी आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।
मेयर साम्पाङले रोजिना...

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ ।...

मन्त्रिपरिषद् बैठकद्धारा प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।
सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण...

नदीमाथि झुन्डिएको केबलकारबाट ८ जनाको १४ घण्टापछि गरियो उद्धार

काठमाडौं । पाकिस्तानमा ९०० फिटको उचाइस्थित केबलकारमा फसेका सबै ८ जनाको सकुशल उद्धार गरिएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट बुधबार बिहान ६ जनालाई उद्धार गरिएको हो।
यो उद्धार अपरेशन १४...

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा...

गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।
पर्यटन मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री...