काठमाडौं । काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटना भएको छ। बसमा २० जना यात्रु र चालक दलका दुइजना सहित २२ जना थिए ।
म्याग्दी कोरला बस कम्पनिले यो बस...
Latest Articles
काठमाडौं । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ ।
गत जुलाइमा २७...
काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।...
काठमाडौं । त्रिशूली नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका...
काठमाडौं । बुटवलका औषधी व्यवसायी गंगा ढकाल ४ दिनदेखि सम्पर्कविहिन भएका छन्। बुटवलको मैत्रीपथमा लामो समयदेखि औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कमा नरहेको पारिवारिक श्रोतले...
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध उजुरी हालेका छन् ।
मेयर साम्पाङले जग्गाधनी आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।
मेयर साम्पाङले रोजिना...
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।
सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण...
काठमाडौं । पाकिस्तानमा ९०० फिटको उचाइस्थित केबलकारमा फसेका सबै ८ जनाको सकुशल उद्धार गरिएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट बुधबार बिहान ६ जनालाई उद्धार गरिएको हो।
यो उद्धार अपरेशन १४...
काठमाडौं । साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा...
